व्यस नगरपालिकामा गए राती भएको वस दुर्घटनामा दुई यात्रुको मृत्यु भएको छ भने अन्य ४७ जना घाईते भएका छन् ।
गम्भिर घाईते २० जनालाई उपचारकालागी पोखरा लगिएको छ भने अन्यको दमौली अस्पतालमै उपचारभई रहेको प्रहरीले जनाएको छ ।
घाईतेहरु सबै खतरामुक्त छन् । म्रितु हुने हरुमा तनहु जामुने गाविसका२६ वर्षिया मंगले बराई र ११ वर्षिय श्याम शाही रहेको बुझिएको छ । गोरखा स्थित गोरखकाली मन्दिरमा पूजा गारी गाँउ फर्किएको जामुनेका स्थानिय बासु भगिको रिजिर्भ बस व्यास नगरपालीकाको चापाघाटमा सडकबाट झण्डै १ सय मिटर तल खसेको थियो ।
प्रिथिवी राजमार्गमा पर्ने सो स्थानमा सडक अवरुद्व भएका कारण बुझ्न चालक ओर्लिए लगत्तै बसमा सवार यात्रुले स्टरिङ चलाएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ
Sunday, December 2, 2007
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment