माओवादी अध्यक्ष प्रचण्डले विराटनगरमा पुगेर आज र भोलिभित्र सहमती बन्ने भविष्यवाणी गर्नुले सम्भावना बढेको हो। उहांले सात दलीय एकतामा जोड दिदै आ-आफनो अडान त्याग्न आग्रह गर्नुभयो । एमाले महासचिवले सहमती बनाउन माओवादी लचक हुनुपर्ने र सरकार संचालनमा सुधार गर्नुपर्ने बताउनुभएको छ ।
दलहरु आ-आफनो अडानबाट पछि हट्ने सम्भावना बढेको छ । कांग्रेस गणतन्त्र घोषणा गरी संसदबाट लागू गर्ने पक्षमा उभिएको छ भने माओवादी आफूले उठाउदै आएको गणतन्त्र घोषणा र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अडानबाट पछि हट्ने संकेत देखिएको छ ।
यता राजधानीमा दलहरु सहमती जुटाउने अभियानका सक्रिय भएकाले छिट्टै निकास निस्कने संकेत मिलेको छ । राजनीतिक असहमतीका लागि आज नेताहरुले सिंहदरबारमा छलफल गरे । आजको छलफलमा नेपाली कांग्रेसका तर्फबाट कार्यवाहक सुशील कोइराला, एमाले नेता भरतमोहन अधिकारी, माओवादी वरिष्ठ नेता डा.बाबुराम भट्टर्राईलगायत छ दलका नेताहरु गम्भीर छलफलमा व्यस्त छन् । आज र भोलिभित्र सहमती निकाल्ने अठोटका साथ छलफलमा सक्रिय नेताहरु सहमतीमा नआइसकेपनि नजिक पुगेका छन् ।
कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालाले सहमतीको नजिक पुगेको बताउनुभयो । अन्यौल अन्त्यका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको बताउदै भन्नुभयो,'गणतन्त्र स्थापनाको प्रक्रियामा जान कांग्रेस तयार छ तर पूर्ण समानुपातिक कुनै हालतमा मान्दैनौं ।' एमाले नेता इश्वर पोखरेलले सहमतीका लागि प्याकेजमा छलफल भएको बताउनुभयो । उहांले संविधानसभालाई केन्द्रबिन्दु बनाएर छलफल गरिएको सहमती निस्कने सम्भावना औल्याउनुभयो । माओवादी वरिष्ठ नेता डा.बाबुराम भट्टर्राईले गणतन्त्र घोषणा निश्चित भएको बताउनुभयो । उहांले छिटोभन्दा छिटो सहमती बन्ने संकेत मिलेको बताउनुभयो ।
माओवादीले सेना समायोजन, सरकार पुनः गठन, वेपत्ता परिवार र्सार्वजनिक गर्नुपर्ने, शिविर व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेलगायतका विषय पनि उठाएको स्रोतले बतायो ।
चौतर्फी गृहकार्य भएपनि सहमती निर्माण त्यति सजिलो भने छैन । सहमती बनाउनकै लागि दश दिन स्थगित संसद पुनः तीन दिन स्थगित गरिएको थियो । भोलि बस्ने बैठक अगावै सहमती बनाउन अधिकतम प्रयास जारी छ । १६ मंसिरमा संसद बैठक बस्नुअगावै सहमती निकाल्ने भनिएपनि राजनीतिक ठन्डीले जमेको हिउंको ढिक्का फुटाउन सजिलो भने छैन । दलहरुका लागि पछिल्लो चुनौती पार गर्नु फलामको च्यूरा चपाउनुसरह भएको छ । तथापि सहमतीको विकल्प नभएकाले आशा गर्ने प्रशस्त ठाउं छ ।
Saturday, December 1, 2007
'गणतन्त्र कार्यन्वयन गरे चुनाव हुदैन' ''रामशरण महत''
नेपाली कांग्रेसका नेता तथा अर्थमन्त्री डा. रामशरण महतले संविधानसभाको पहिलो बैठकबाट अनुमोदन तथा कार्यन्वयन गर्ने गरी संसदबाट गणतन्त्रको संकल्प प्रस्ताव पारित गर्नेमा आफ्नो दल सहमत हुने बताएका छन् । राजनीतिक सहमतिका लागि मङ्सिर १५ गते दिउँसो दलहरुबीच छलफल हुनु केही अघि राजधानीमा रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री महतले अहिल्यै गणतन्त्र घोषणा र कार्यन्वयन गर्ने भन्ने कुराले संविधानसभाको चुनाव नहुने तथा गणतन्त्र पनि नआउने उल्लेख गरे । आफ्नो दलले नयाँ अडान नलिएको र आफनो दलको अडान आठ दलको सहमति नै भएको पनि महतको बिचार थियो ।
कार्यक्रमका अर्का वक्ता एमाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीले आज हुने छलफलले सहमति निकाल्नेमा आशा गर्न सकिने बताए । तर, माओवादी संविधानसभा चुनावमा भाग लिनेमा आफूलाई अझै शंका रहेको अधिकारीको भनाइ थियो । 'माओवादी अध्यक्ष प्रचण्डले चुनावमा माओवादी जादैन भन्ने शंकै नगर्न आग्रह गरे पनि शंका मेटिएको छैन ।' अधिकारीको भनाइ थियो

जनताको नामको खाद्यान्न नेपाल प्रहरीलाई
मुगु, १५ मङ्सिर । कर्णाली अञ्चलका पाँच जिल्ला तथा अधिकांश पहाडी जिल्लामा माओवादी युद्धताका नेपाल खाद्य संस्थानका डिपोमा जनताका नाममा पुग्ने खाद्यान्न नेपाल प्रहरीलाई दिने गरिएको व्यवस्था हालसम्म पनि यथावत् छ । सङ्कटकालमा सरकारले नेपाल प्रहरीलाई खाद्य संस्थानबाट खाद्यान्न पाउने गरी जनताको नाममा आउने चामलबाटै कटौती गरी खाद्यान्न उपलब्ध गराउने व्यवस्था गरेको थियो ।मुगु जिल्लाभरमा २१५ प्रहरी कार्यरत छन् । खाद्य संस्थानले प्रतिजवान मासिक १८ किलोका दरले चामल दिन्छ, यसबाट एक वर्षा ४३४ क्विन्टल चामल प्रहरीलाई जान्छ । यसरी चामल जाँदा र्सवसाधारण जनताको कोटामा कटौती गरिन्छ र जनता कम चामल पाउँछन्- नेपाल खाद्य संस्थान मुगुका प्रमुख धु्रवराज ज्ञवाली बताउनुहुन्छ । सशस्त्र द्वन्द्वको समयमा रासन ढुवानीमा कठिनाइ भएकामा अब देशमा शान्ति भइसकेकाले प्रहरीको लागि ठेकेदारले रासन खुवाउने व्यवस्था गरिनुपर्ने जनताको माग छ । यसका लागि मन्त्रिपरिषद्ले पुरानो निर्णयबदर गरी जनताका नाममा आएको खाद्यान्न अब जनताले नै पाउनुपर्छ - नेपाली काङ्ग्रेसका युवा नेता खगेन्द्र मल्ल र नेकपा -माओवादी जिल्ला सचिव मङ्गलबहादुर शाही बताउनुहुन्छ
सातदलको वैठक आजपनि निष्कर्ष बिहीन
संसदको विशेष अधिवेशनबाट पारित गणतन्त्र र पुर्ण समानुपातीक निर्वाचन प्रणालीको प्रस्ताव कार्वन्यनमा देखिएको विवाद सुल्झाउन बसेको सात दलका वरिष्ट नेताहरुको आजको वैठकपनि बिना ठोस निष्कर्ष टुङ्गिएको छ ।
अपरान्न ३ वजेबाट सुरुभएको वैठक केहि बेर अघि सक्किएको हो ।
आजको वैठकमा हिजो ४ दलका नेताहरुबिच भएको छलफलको विषयका बारेमा अन्य तिनदललाई जानकारी गराएको र तिन दलको आफ्नो धारणा बुझ्ने कार्यक्रम रहेको वैठकमा सहभागी काँग्रेस केन्द्रिय सदस्य महेश आचार्यले जानकारी दिनुभयो ।
उँहाले आजको वैठक हिजोकै छलफलको निरन्तरता मात्र भएको बताउनुभयो । दलहरुबिच छलफल गरि अघि बढ्ने सहमति समेत भएको जानकारि दिनुभयो ।

Friday, November 30, 2007
माओवादी नेताहरुले बलजफ्ती चन्दा, अहपरण र कुटपिटका घटना रोक्न निर्देशन
माओवादी अध्क्षय प्रचण्डले वाईसियल कार्यकर्ताहरु संलग्न बलजफ्ती चँन्दा संकलन र आफ्ना वाईसियल कार्यकर्ताबाट भएको कुटपिटको घटनालाई तुरुन्त रोक्न पार्टिबाट आन्तरिक पहल थालिएको जनाउदै कारवाहीका लागि प्रशासनलाई समेत सहयोग पुर्याउने जनाउनु भएको छ ।
नोबेल मेडिकल कलेजका संचालक ज्ञानेद्र गिरी लगायत अन्यको अपहरणमा माओवादी भात्रि संगठन वाईसियलको संलग्नता सगै चर्को आलोचना संगै माओवादी भएपछि अध्क्षयले यस्तो प्रतिक्रिया जनाउनुभएको हो ।
उपत्यकाको शिक्षण संस्थाका संचालकहरुको संघर्ष समितीले गत बुधवार प्रचण्डलाई भेटी आफ्नो ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र बुझ्दै उँहाले तिन दिन भित्र दोषीलाई कारवाही गर्ने प्रतिवद्वता जनाउनुभएको थियो ।

सहमतिको सम्भावना ''माधवकुमार नेपाल ''
दलहरुबीच सहमतिको सुत्र नबनिसके पनि सहमतिको सम्भावना पहिलेभन्दा केही बढेको एमाले महासचिव माधवकुमार नेपालले बताएका छन् ।
एमाले सांसदहरुले पार्टीको स्वतन्त्र पहिचान कायम राख्नुपर्ने तथा माओवादीको उपयोगवादी नीतिसँग सतर्क रहनुपर्ने बताएका छन् । मङ्सिर १४ गते सिंहदरवारस्थित संसदीय दलको कार्यलयमा भएको दलको बैठकमा एमाले सांसदहरुले नेतृत्वका पछिल्ला निर्णयहररुले पार्टीको स्वतन्त्र पहिचान संकटमा पर्न सक्ने आशंका गर्दै त्यस्तो धारणा राखेका हुन् । उनीहरुले पार्टीका नेताहरुबीचको मतभेद सार्वजनिक भएकोमा तिब्र असन्तुष्टि पनि ब्यक्त गरेका थिए ।
एमाले महासचिव माधवकुमार नेपालले अन्तरिम संसदको बिशेष अधिवेशनमा माओवादीसँग मत साटासाट गर्ने निर्णयको पक्षमा तर्क राखेका थिए । दलहरुबीच सहमतिको सुत्र नबनिसकेको भए पनि सहमतिको सम्भावना पहिलेभन्दा केही बढेको नेपालको भनाइ थियो । सहमतिको प्रयास गर्दागर्दै लामो समय बित्ने तथा सहमति नबन्ने र चुनाव पनि नहुने सम्भावना रहेको पनि कार्यक्रममा नेपालले बताए । एमाले केन्द्रीय सदस्य तथा सांसद गोकर्ण बिष्टका अनुसार, संविधानसभा चुनाव यसै वर्ष गर्न पार्टीले सम्पूर्ण ध्यान केन्द्रित गरेको तथा त्यसैमा पार्टी लागेको पनि कार्यक्रममा नेपालको भनाइ थियो ।
आजै नेपाली कांग्रेस, एमाले र माओवादीबीच हुनलागेको वार्ताका कारण सांसदहरुको गुनाशोबारे अर्को पटक जवाफ दिने भनेर महासचिव नेपालले बक्तब्य टुङ्ग्याएका थिए।

Thursday, November 29, 2007
सातदलको वैठक छलफल बिना स्थगित
राजनीतिक गतिरोध अन्त्यको प्रयासमा आज वसेको सात दलको वैठक छलफल बिना स्थगित भएको छ ।
निर्धारित समय भन्दा झन्डै १ घण्टा ढिला गरी वसेको वैठकको सुरुमै प्रधानमन्त्रि गिरीजाप्रसाद कोइरालाले गतिरोध अन्त्यको प्रयास जारी राख्ने गरी स्थगित गर्न प्रस्ताव गरेपछि वैठक विषय प्रवेश नगरी स्थगित गरिएको हो ।
वैठक पछि बाममोर्चाका सिपी मैनालीले प्रधानमन्त्रिलाई उद्रित गर्दै संवाददाताहरु संग भन्नु भयो " गतिरोध अन्त्यका लागी जारी छलफल सकारात्मक दिशामा अघि बढिरहेको छ ,थप छलफल गरि १, २ दिनमा पुन वैठक बसौला ।" वैठकमा प्रधानमन्त्रि कोइरालाले केहि महत्वपुर्ण कामका लागी संसदको अधिवेशन नियमित गर्दै सहमति खोज्नुपर्ने बताउनुभएको छ ।

विराटनगरमा गोली चल्यो, एकको मृत्यु
आज मध्यान्ह विराटनगरको व्यस्त गुद्री बजारमा गोलि चल्दा एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा विराटनगर १४ का पवन श्रेष्ठ छन् । घाइते पप्पु मगरको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । केही दिन अगाडी देखि भएको चोरीको विवादलाई लिएर विराटनगर १४ का रोशन साह र कामत भगत, विश्वनाथ भगत, पशुपति भगत लगायतका समुहवीच ग्याङ फाइट हुदा गोलि चलेको प्रहरी उपरिक्षक योगेन्द्र कटुवालले बताउनुभयो । कटुवालका अनुसार भगत पक्षधरहरुले रोशन साहलाई चोरको अभियोग लगाई केही दिन अघि प्रहरीमा छलफल गरेको र त्यहा भएको मिलापत्रमा चित्त नबुझेपछि आज फेरी आपसमा झगडा हुदा गोलि चलेको हो । गोलि कसले चलायो भन्ने खुलेको छैन । गोलि लागी मृत्यु भएका र घाइते भने झगडा छुट्याउनका लागि पुगेको प्रहरीले जनाएको छ । दुई पक्षवीच ढुंङ्गा हानाहान र कुटाकुट हुन थालेपछि एक्कासी गोलि चलेको प्रहरीले बताए । यसैवीच बिराटनगर वसपार्कमा आज बिहान वम बिष्फोट हुँदा एक वालक घाइते भएका छन् । वेवारिसे अबस्थामा रहेको वम बिष्फोट हुँदा स्थानिय इन्द्र श्रेष्ठका छोरा भेषु श्रेष्ठ घाइते भएका छन् । बिष्फोट र गोली हानाहान पछि अहिले बिराटनगर वजार तनावग्रस्त रहेको छ ।
Wednesday, November 28, 2007
Musharraf gives up army uniform

Pakistan's President Pervez Musharraf has handed over the command of the military in a ceremony in Rawalpindi.
Gen Musharraf passed a ceremonial baton to Gen Ashfaq Pervez Kayani at the army's headquarters.
In his farewell address, Gen Musharraf said the army was his "life" and he was proud to have been the commander of this "great force".
He had been under huge pressure to quit as army chief and is due to be sworn in as civilian president on Thursday.
Opposition leader Benazir Bhutto welcomed President Musharraf quitting his army post but said her party was in no hurry to accept him as a civilian leader.
US Secretary of State Condoleezza Rice said President Musharraf's stepping down was a good first step but called for a state of emergency to be lifted ahead of January elections.
Without this army, the entity of Pakistan cannot exist
President Musharraf
President Musharraf has led Pakistan's military for nine turbulent years. As a civilian leader he will have to work out a relationship with a new army chief and an elected prime minister.

१०७ गाविस सचिवद्वारा सामुहिक राजिनामा
शान्ति सुरक्षाको प्रत्याभुतीको माग गर्दै नेपालको सबै भन्दा धेरै गाबिस रहेको सप्तरी जिल्लाका १०७ गाविस सचिवहरुले आज सामुहिक राजिना दिएका छन् ।
शान्ति सुरक्षाको माग गर्दै तराईमा निजामति कर्मचारीहरुले धमाधम राजिना दिई रहेका वेला सप्तरीका गाविस सचिवहरुले पनि सामुहिक राजिनामा दिएका हुन । जिल्लाका ११४ गाविस सचिव मध्ये १०७ जनाले स्थानिय बिकस अधिकारी दिनेश चापागाँई समक्ष सामुहिक राजिनामा पत्र बुझाएका छन् ।
यसअघि वाराका ९१ गाविस सचिव हरुले शान्ति सुरक्षाको कारण देखाउदै ४ दिन अघि राजिनामा दिएका थिए भने सर्लाहीका ९९ गाविस सचिवले यस अघिनै राजिना दिई सकेका छन् ।

वाइसिएललाई खारेज गर्न माधवकुमार नेपाल को सूजाब
नेकपा एमालेका महासचिव माधवकुमार नेपालले नेकपा माओवादीको भातृसंगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) खारेज हुनुपर्ने बताउनुभएको छ । १२ मंसिरमा वाइसिएलबाट अपहरणपछि कुटपिट गरिएका नोबेल एकेडेमी र कलेजका संचालकहरु र पेशाकर्मीसंगको उहांले उक्त कुरा बताउनुभएको हो।
'वाइसिएल जंगली रुपमा प्रस्तुत हुनेक्रम जारी रहेको छ,' नेपालले भन्नुभयो,'माओवादीले आफनो हित चाहेको हो भने वाइसिएल खारेज गरोस् ।' माओवादी अध्यक्ष प्रचण्डसंग पनि वाइसिएलका गतिविधिबारे कुरा गरेको बताउदै वाइसिएलका गतिविधि सुधार्ने प्रतिवद्धता व्यक्त गर्नुभएको बताउनुभयो । अपहरण, कुटपिट, चन्दा अशुली देखि हत्याका घटनामा पनि वाइसिएल संलग्न हुनुले माओवादीलाई नै घाटा परेको उहांको भनाई थियो । २ मंसिरमा नोबेल मेडिकल कलेज र नोबेल एकेडेमीका प्रबन्ध निर्देशन नवराज पाण्डे तथा अध्यक्ष डा.ज्ञानेन्द्र गिरीलगायत संचालकहरु आदित्य खनाल, उमेश पाण्डे र जनक रिजाललाई वाइसिएलको प्रयोग गरी अपहरण पश्चात कुटपिट गरिएको थियो

Tuesday, November 27, 2007
जाने भय भुटानी शरणार्थीहरु अमेरिका /
भुटानी शरणार्थीहरुलाई तेस्रो मुलुकमा पुनर्स्थापना गर्ने योजना अन्तर्गत अमेरिका लैजाने प्रकृयाको प्रारम्भिक काम मंगलबारदेखि शुरु भएको छ ।
तेस्रो मुलुक पुनर्स्थापना गर्ने कार्यको समर्थन र विरोधमा रहेका शरणार्थीहरुबीच नै पटक पटक झडप भैरहेपनि अमेरिकी अधिकारीहरुले अन्तर्वार्ताको काम शुरु गरेका छन्।
तेस्रो मुलुक पुनर्स्थापनाका पक्षमा रहेका भुटानी शरणार्थी स्थायी समाधान समन्वय समितिका हरि ढकालले मंगलबार बेलडांगी शिविरका तीन घरका सदस्यहरुसंग अन्तर्वार्ता लिइएको बताए।
झापा र मोरङमा रहेका एक लाख भन्दा बढी भुटानी शरणार्थीहरुमध्ये साठी हजारलाई अमेरिका लैजान काम शुरु भएपछि जान चाहने र नचाहने बीचको विवाद बढदै गएको छ।
यस अघि पनि सोही विषयमा विवाद बढ्दा दुई जना शरणार्थीको ज्यान गएको थियो।
माग
आफुलाई भुटान कम्युनिष्ट पार्टी माओवादी भनिने एउटा भूमिगत संगठनको केन्द्रीय सदस्य बताउने प्रकाशले क्याम्प कमिटिको सहमतिविना गरिएका कार्य मान्य नहुने बताए।
उनले सबैलाई चित्त बुझ्ने ढंगले पारदर्शी काम हुनुपर्ने माग पनि गरे।
बुधबारदेखि दैनिक सात, आठ परिवारको दरले अन्तिम अन्तर्वार्ता लिइने बताईएको छ।
नेपाल र भुटानबीच पन्ध्र चरण सम्मका मन्त्रीस्तरीय वार्ता उपलब्धिविहीन भएपछि भुटानी शरणार्थीहरुलाई मानवीयताका आधारमा अमेरिका लगायतका मुलुकले आफ्नो देशमा पुनर्स्थापना गर्ने प्रस्ताव गरेका थिए।
तर शरणार्थी नेताहरुचाहिं शिविरका धेरैजसो शरणार्थीहरु अझै स्वदेश फिर्ती कै अडानमा रहेको बताउंछन्।

Bollywood Actor Sanjay Dutt Gets Bail
Bollywood star Sanjay Dutt was granted bail Tuesday and will likely be released by Wednesday, after serving just 19 months of a six-year sentence for illegal weapons possession, his attorney said.
The Supreme Court agreed to free Dutt pending its decision on an appeal of his sentence, his attorney Satish Maneshinde said, adding that prosecutors did not oppose the bail plea.
Dutt was sentenced to six years in prison in July for possessing three automatic rifles and a pistol that had been supplied to him by men subsequently convicted in the 1993 Mumbai bombings, which killed 257 people.
He was originally arrested on suspicion of involvement in the bombings but was acquitted of terrorism and conspiracy charges.
Dutt has maintained he knew nothing about the bomb plot, claiming he got the guns to protect his family after receiving threats during sectarian riots in Mumbai. His mother is Muslim, and his father is Hindu.
He served 18 months in jail immediately after his 1994 arrest, and has spent the past month in prison in the western Indian city of Pune. Between his two stretches in prison he spent 12 years free on bail, when he starred in at least half of the 100-plus movies of his acting career.
His father, Sunil Dutt, and mother, Nargis Dutt, are also well-known Bollywood actors.

सदभावना आनन्दीदेवी बिद्रोही पक्षले अर्को लडाकु संगठन बनायो /
नेपाल सदभावना आनन्दीदेवी बिद्रोही पक्षका नेता तथा पूर्व मन्त्री राजेन्द्र महतोले 'मधेश रक्षा बाहिनी' नामको लडाकु संगठन आफ्नो दलले बनाएको घोषणा गरेका छन् । मङ्सिर ११ गते राजधानीमा पत्रकार सम्मेलन गर्दै महतोले मधेशका १७ जिल्लामा रक्षा बाहिनीका १७ सय सदस्य रहेको बताए । बाहिनीलाई नगरपालिका, गाविस र वडासम्म विस्तार गरिने योजना पनि महतोले सुनाए ।
India complete win over Pakistan (Cricket)

India knocked off the 32 runs needed on the final morning to seal a six-wicket win over Pakistan in the first Test.
Man of the match Anil Kumble said: “This ground is very special for me. I think the boys responded very well. Everyone contributed in this win.” Kumble took seven wickets in his first match as India’s new Test captain.
Resuming at 171-3, India achieved their 203-run target after just 6.2 overs on Monday. Tendulkar, 32 overnight, was in punishing mood as he pulled fast bowlers Shoaib and Mohammad Sami for fours early in the morning. He reached his half-century when he hammered leg-spinner Danish Kaneria through the covers for a boundary and finished the match with a square-cut for four off Shoaib to be unbeaten with 56.
Tendulkar is now 746 runs away from Brian Lara’s record of 11,953 Test runs.

Monday, November 26, 2007
परामर्श जारी, टुङ्गो लाग्न बाँकी

अन्तरिम संसदको १० दिन पर सारिएको बैठक शुरु हुन तीन दिन मात्रै बाँकी रहँदा सातदलीय गठबन्धनका प्रमुख नेताहरुले आपसी भेटघाट र परामर्शलाई तीव्र पारेका छन्।
नेकपा माओवादीले अघि सारेका मागहरुकाबारेमा गठबन्धनभित्रै मतभेद कायमै रहँदा त्यस्ता परामर्शहरु शुरु गरिएका हुन्।
नेकपा एमालेका महासचिव माधबकुमार नेपालले सोमबार आफूले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेको बताए।
बीबीसीसंग कुरा गर्दै उनले भने, "ती दुवै बैठकमा हालै अन्तरिम संसदको विशेष अधिवेशनबाट पारित प्रस्तावहरु कार्यान्वयन गर्नुपर्ने र संविधानसभाको चुनावको नयाँ मिति तोक्नुपर्ने कुरामा मैलै जोड दिएको छु।"
विशेष अधिवेशनको बहुमतले संसदबाटै गणतन्त्रको घोषणा र पूर्ण समानुपातिक चुनाव प्रणालीका लागि आवश्यक कदम उठाउन सरकारलाइ निर्देशन दिएको थियो।
हाम्रा काठमाण्डूस्थित संवाददाता भन्छन्, चुनाव प्रणाली सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न सत्ताधारी गठबन्धनको एउटा प्रमुख साझेदार नेपाली कांग्रेस अझै तयार देखिएको छैन र सो दलको सहयोग विना संविधान संशोधनकालागि आवश्यक बहुमत पुग्न सक्दैन।
गतिरोध
हाल जारी राजनीतिक गतिरोध फुकाउने विषयमा सोमबार नै प्रधानमन्त्री कोइराला र माओवादी वरिष्ठ नेता प्रचण्डबीच छलफल भएको थियो।
नेकपा माओवादीका प्रवक्ता कृष्णबहादुर महराका अनुसार सोमबारको छलफल माओवादी प्रस्ताव कार्यान्वयन गराउनु पर्ने माओवादी अडानमा केन्द्रित भएको थियो।
“हाम्रोतर्फबाट संसदबाट पारित प्रस्ताव कार्यान्वयन गराउनु पर्ने माग राखियो, उहाँले सुन्नु भयो। तर त्यस विषयमा केही भन्नु भएन र कुनै ठोस सहमति निस्कन सकेन।”
हाम्रा संवाददाता भन्छन्, माओवादी अडानका कारण सिर्जित मानिएको राजनीतिक गतिरोधको अन्त्य गर्न माओवादी र अन्य प्रमुख दलका नेताहरुबीच परामर्श हुने क्रम भने जारी रहने देखिन्छ।
आठ वर्षपछि नवाज शरीफ स्वदेश फिर्ता

पाकिस्तानका भूतपूर्व प्रधानमन्त्री नवाज शरीफ आठ वर्ष लामो राजनीतिक निर्वासनपछि आईतबार साउदी अरेबियाबाट पाकिस्तानको लाहोर आईपुगेका छन्।
यो गएको तीन महिनामा निर्वासन त्यागेर स्वदेश फर्कने उनको दोस्रो प्रयास हो।
आफु चढेको बिमानभित्र बीबीसीसंग कुरा गर्दै शरिफले राष्ट्रपति जनरल परवेज मुशर्रफसंग कुनै किसिमको समझदारी हुने संभावना नरहेको बताए।
उनले, उनकै शब्दमा, तानाशाही व्यवस्था अन्त्य गर्न आफ्नो प्रयास जारी राख्ने बताए।
हाम्रा संवाददाता भन्छन्, लाहोरमा सुरक्षा व्यवस्था कडा पारिएको भएपनि शरिफ आईपुग्दा उनका समर्थकहरुले उनको भव्य स्वागत गरेका थिए।
लाठीधारी सैयौं प्रहरीहरुको घेराबन्दी तोडदै उनका दशौं हजार समर्थकहरु लाहोर विमानस्थल पुगेका थिए।
उनीहरुले शरीफले नेतृत्व गरेको पाकिस्तान मुस्लिम लिगको हरियो झन्डा फहराउनुका साथै उनको समर्थनमा नारा पनि लगाएका थिए।
उनीहरुले पाकिस्तानी राष्ट्रपतिको राजीनामाको माग पनि गरेका थिए।
स्वदेश फिर्ती
हाम्रा संवाददाताका अनुसार विमानस्थलमा खुसी र अस्तव्यस्तताको दृश्य देखिन्थ्यो।
दुई पटक पाकिस्तानको प्रधानमन्त्री भैसकेका नवाज शरीफसंग उनको परिवारका तीसजना सदस्यहरु पनि स्वदेश फर्किएका छन्।
सन् १९९९ मा एउटा रक्तविहीन विद्रोहबाट पाकिस्तानी सेनाका प्रमुख जनरल परवेज मुशर्रफले निर्वाचित प्रधानमन्त्री नवाज शरीफलाई अपदस्थ गरी सत्ता आफ्नो हातमा लिएका थिए।
त्यसको केही समयपछि नवाज शरीफलाई निर्वासनमा पठाइएको थियो।
गत सेप्टेम्बर महिनामा नवाज शरीफ पाकिस्तान फर्केको केही घन्टा भित्रै उनलाइ पुन: विदेश पठाईएको थियो।
तर यसपटक चाहिं त्यस्तो स्थिति देखिंदैन।
पाकिस्तानस्थित बीबीसीका एकजना संवाददाता भन्छन्, आउंदो जनवरीमा हुने भनिएको संसदीय चुनावकालागि नामांकन गर्नु ठीक अघि नवाज शरीफ स्वदेश फर्किएका छन्।
तर विपक्षी दलहरु सो चुनावमा सहभागी हुनेछन् वा छैनन् भन्ने स्पष्ट भैसकेको छैन।
उनीहरुले देशमा हाल लागू संकटकालीन अवस्था हटाउनु पर्ने माग गरीरहेका छन्।
तर विश्लेषकहरु भन्छन्, हालै सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति पदमा रहीरहन बाटो खुलेका जनरल मुशर्रफले तत्काल संकटकाल हटाउलान् भन्ने कुनै संकेत अहिलेसम्म देखिएको छैन।
ताजा समाचार
आठ वर्षपछि नवाज शरीफ स्वदेश फिर्ता
जर्जियाली राष्ट्रपतिद्वारा पदबाट राजीनामा
विवाद सुल्झाउन सातदललाई कार्टरको प्याकेज
पाकिस्तानमा सुरक्षाकर्मी विरुद्ध आत्मघाती आक्रमण
सात लुटेरा पक्राउ
मङ्सिर ९ गते राजधानीमा बैंक लुटनेमध्ये ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । मङ्सिर १० गते प्रहरीले सार्वजनिक गरेकामा मोहन घतानी, लालबहादुर तमाङ, पशुपति बराल, कमल थापा, मुकुन्द कार्की, नवराज रिजाल, गजेन्द्र खड्का छन् । तर, हिजो फेला परेको २३ लाख ४१ हजार ८०० रुपैयाँभन्दा बढी पैसा भने पछि समातिएकाहरुबाट नपाइएको प्रहरीले बतायो । हिजै प्रहरीले चार जनालाई पक्राउ गरिसकेको थियो । राजधानीको कमलादीस्थित बैंक अफ काठमाडौंबाट हिजो २ करोड ११ लाख ८८ हजार ९२२ हजार रुपैयाँ लुटिएको थियो ।
पक्राउ परेका लुटेराहरु सार्वजनिक गर्ने क्रममा काठमाडौ प्रहरी प्रमुख सर्वेन्द्र खनालले मोहन घतानी लुटेराहरुको प्रमुख रहेको बताए । उनका अनुसार, लुटेराहरुको समूहका अन्य चार जना भने अझै फरार छन् । लुटेराहरुमध्ये केही पेशेवर तथा केही सिकारु रहेको प्रहरीले बताएको छ । लुटेराहरुमध्ये मोहन घतानी ४५ वर्षका, कमल थापा ४९ वर्षका र अरु ३० वर्षन्दा कम उमेरका छन् ।

अष्टे्रलियन नागरिकको मृत्यु
पोखरा, ९ मंसिर/पोखराबाट अन्नपुर्ण पदयात्रा मार्गको क्रममा गएका एक अष्टे्रलियन नागरिकको मृत्यु भएको छ । अन्नपुर्णको पदयात्रामा हिडेका करीव ५५ वषिर्य हार्न्सपर भायथर्ले-जबलकउभच खष्भचतजभिको धम्पुस गाविसको ८ पम्बोगैरे भन्ने स्थानमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त ठाउँमा पुगेपछि रिंगटा लागेर ढलेपछि मृत्यु भएको प्रहरीले बतायो । शवलाई पोष्र्टमाटमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ । पोष्टमार्टपछि आफन्तलाई बुझाइने समेत प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हान्सपरको पासपोर्ट नं इ ०३७६९१६ रहेको प्रहरीले बताएको छ ।
बैंक अफ काठमाडौंको २३ लाख बरामत अरु रकम अझै लापत्ता
कमलादीस्थित बैंक अफ काठमाडौंमा भएको लुटपाटमा गार्डको मिलेमतो देखिएको छ । प्रहरीका अनुसार गार्डहरु मुकुन्द कार्की र लालबहादुर तामाङकै सहयोगमा १० जनाको समूहमा आएकाले लुटपाट गरेका थिए । नाटकीय ढंगमा भएको लुटपाटमा गार्डहरुको सहयोगमा लुटेरा समूह बैंकभित्र छिर्न सफल भएका थिए । सुरक्षाकर्मीको उल्लेख्य उपस्थिति हुने क्षेत्रमा १५ मिनेटभित्र लुटेर फरार हुनुले सुरक्षाअवस्थामाथि प्रश्न उठेको छ । यद्यपि प्रहरीले घटनालगत्तै लुटेरामध्य अधिकांशलाई पक्राउ गरिसकेको छ । गजेन्द्र खड्का, मोहन घटानीको नाम पहिल्यै र्सार्वजनिक गरिएपनि अनुसन्धानको संवेदनशीलतालाई दृष्टिगत गरी अन्यको नाम र्सार्वजनिक गरिएको थिएन । १० मंसिरमा थप पांचलाई पक्राउ गरिएको खुलाइएको छ । प्रहरीले मध्यरात नहुदै लुटेरामध्य अधिकांश पक्राउ परेको स्रोतको भनाई छ । बैंकले दुइ करोडभन्दा बढी रकम लुटिएको दाबी गरेपनि प्रहरीले २३ लाख फेला पारेको छ । लुटेराहरुमध्ये अधिकांश पक्राउ परिसकेकाले थप रकम फेला पर्ने आशा गरिएको छ । लुटपाटमा प्रयोग भएको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिइसकेको छ । लुटेराहरुबारे अन्तिम जानकारी आजै दिइने प्रहरीले जनाएको छ । अनुसन्धान अधिकृतहरु घटनाबारे थप अनुसन्धान गर्न सक्रिय छन् । अभियुक्तहरुलाई हनुमानढोकामा सोधपुछ गर्ने क्रम जारी रहेको त्यहां कार्यरत एक प्रहरी अधिकृतले बताए । घटनालगत्तै कडा जांच गरिएकाले लुटेराहरु फरार हुन भने पाएनन् । ९ मंसिरमा काठमाडौं उपत्यकाको सडकहरुमा सांझ एक्कासी सुरक्षाजांच गरिएको थियो ।
Subscribe to:
Posts (Atom)