Thursday, December 20, 2007

आज को ताजा समाचारहरु

माओवादी कार्यकर्तामाथि जाहेरी दर्ता
सप्तरीमा अपहरित चार मध्ये दुइको गोली हानी हत्या
पत्रकार माथि सेनाद्वारा दुर्ब्यबहार
टाइगर्सको बन्द फिर्ता
चुनाव गराउनसक्ने भए प्रधानमन्त्रीको बिकल्प खोजिने
व्यापार घाटा कम गर्न भारतीय लगानी भित्र्याउनुपर्ने...
सेती नदिमा बगेर २ को मृत्‍यु एक बेपत्ता
प्रमका लागी तेश्रो तथा अन्तिम मौका - नेपाल
विमान कम्पनीद्वारा थप उडानको तयारी
भैरवनाथ गणबाट बेपत्ता प्रकरण: अधिकारकर्मीद्वारा घट...
सेना-प्रहरी पनि लोकसेवालाई
शिवपुरीमा बेपत्ताको चिहान भएको आशंका

Wednesday, December 19, 2007

आज को अपडेट

तितो सत्य 14 dec
मेरी बास्सै 14 dec
नेपाली तारा 14 dec
kasauti zindagi kay 18 dec
kum kum 17 and 18 dec
Kasamh se(drama
Saat Phere - (drama),
saregamapa 15 dec

आज को ताजा समाचारहरु

माओबादी सांसदको गाडी प्रहरी नियन्त्रणमा
लाल चितवन अभियान सम्पन्न,११ हजार ३ सय माओवादीमा प्...
शिवपुरी जङ्गलमा शङ्कास्पद चिहान फेलापर्‍यो
बन्दको आँशिक प्रभावसगै पड्कियो बम विरगञ्जमा
सातदलीय सहमतिको अन्तिम मस्यौदा तयार
'नेपाल-भारत सीमा नक्सा तयार'
गोर्खा राज्यका लागि घिसिङद्वारा दबाब
भट्टेडा“डा-इकुडोल रोप-वे
'संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक' बनाउन सात...
पेट्रोलियम पदार्थमा इथानोल मिर्साई यसको अभाव घटाउन...
नेपाल-चीन जोड्ने दोस्रो राजमार्ग तीन वर्षमा बन्ने
पेट्रोलियम पदार्थ चिनबाट ल्याउन सुझाव
राजधानीबाटै उद्योगपति अपहृत
शान्ति सम्झौता कार्यान्वयन नहुनुमा सरकार बढी जिम्म...

Saturday, December 15, 2007

आज को अपडेट

tv show
SaReGaMaPa Little Champs 14 dec
Saat Phere - (drama) 11 12 13 dec
Kasamh se(drama), 11 12 13 dec
jhalak dikh la ja, 14 dec
jhalak dikh la ja 14th December
तितो सत्य 14 dec

आज को ताजा समाचारहरु

विस्थापितलाई २० करोड
सात राजनीतिक दलबीच ६ सय १ सदस्यीय संविधानसभा बन्ने...
तनहुँको चोकचिसापानीमा जीप दुर्घटना ५ को मृत्यु
उपचारको अभावमा एक बालकको मृत्यु
क्रान्तिकारीको सम्मेलन सुरु
प्रमाणीकरण सम्पन्न
फोरम र सदभावना पार्टी महत्तोद्वारा रौतहटमा प्रदर्श...
वाइसीयलले भारतद्वारा अधिक्रमित सुस्ता क्षत्रको निर...
दुइ हजार सुरक्षाकर्मी थप
पर्दसन हिंसात्मक नबनाऊ’
संकट तत्काललाई मात्र टर्‍यो
चुनावको मितिबारे संविधान संशोधन प्रस्ताव दर्ता
टेलिफोन महसुल घटाउन निर्देशन
निगमद्वारा ६५ करोड ऋण चुक्ता
दलहरूबीच मन्त्रालय बाँडफाँडमा विवाद

Friday, December 14, 2007

आज को अपडेट

tv show
तितो सत्य 14 dec

movie
Dhamaal (movie)
Johnny Gaddaar (movie)
aag hindi hindi movie
Marigold (movie)
kafla hindi movie
gangagal hindi movie
Saajan (movie)
Bas Ek Pal (movie)
Nishabd (movie)
Dil Diya Hai (movie)
Aap Ka Surroor (movie)
Jab we met (movie)
No Smoking (movie)
Laaga Chunari Mein Daag (mov
sur hindi movie
gehri cheel
maina pyar kiya
Parveen Bobby

आज को ताजा समाचारहरु

'छैटौं आहा गोल्डकपमा बंगलादेशको सहभागिता रहने'
इराकमा पक्राउ परेका नेपाली छुटे
मृत घोषित बालक जीतितै, अस्पताल बन्द
सीमा अतिक्रमणप्रति दलहरू गम्भीर नभएको गुनासो
अनमिन आवश्यक नभए र्फकन तयार
माओवादीका कारण सहमति हुन नसकेको शुशिल कोइरालाको आर...
नवलपरासीमा बम सात जना घाईते
सहमति बनिसकेको छैन
आज सात दलको औपचारिक बैठक नै भएन
गौरमा पा“च विस्फोट
शरणार्थीमाथि गोली प्रहार
वाईसीएललाई हटाइयो
दाया“पट्टि मुटु
ँसंघात्मक राज्यको विकल्प छैन’
कोरियामा पक्राउ मजदुर फर्काइए
अस्पताल सुचारु
अन्तरिम संविधानमा गणतन्त्र लेख्ने सहमति
हिमपातले दर्ुइको मृत्यु

Thursday, December 13, 2007

आज को ताजा समाचारहरु

चलचित्रका लागि सिफारिस नचाहिने
त्रिविविमा फेरि तोडफोड र पर््रदर्शन
कटवाललाई भारतको मानार्थ प्रधानसेनापति
देश भूगोलको आधारमा चलाउने होइनः प्रचण्ड
दुवै सेनाले भर्ना गरेका छन्-मार्टिन
तत्काल सहमति नभए बिद्रोह गर्छौः प्रचण्ड
संसद २९ गते सम्मका लागि स्थगित
पार्टी छाड्नेहरु राजावादी भएको यादवको आरोप
सुरक्षा नभए काम नर्गन कर्मचारीहरुलाई निर्देशनः प्र...
सबै मोर्चा विघटन गर्नेः प्रचण्ड
राजनीतिक सहमति निकट पुगेको एमाले र काँग्रेसको भनाई...
मधेश समस्या समाधानका लागी प्रमद्वारा मधेशी सांसदसह...
मधेशी सांसदहरुको राजिनामाले राज्य संचालनमा सातदल असफल...

Wednesday, December 12, 2007

आज को अपडेट

hindi movie
yeh kya ho raha hai hindi movi dvd
dus kahaniya hindi movie dvd
who lameha hindi movie dvd
dhoka movie
darling movie
Kabhi Alvida Naa Kehna (movie)
darr
Waqt (movie)
Aap Ki Khatir (movie)
Mr Hot Mr Kool(movie
Tara Rum Pum (movie)
Red- The Dark Side (movie)
Black Friday (movie)

tv show
नेपाली तारा 7 dec
जीरे खुर्सानि 10 dec
मेरी बास्सै 7 dec
kumkum 10 dec
kasauti zindagi kay 10 dec
Kasamh se(drama)
Saat Phere - (drama)
Kyunki saas bhi kabhi bahu thi

आज को ताजा समाचारहरु

बैंकहरूबीच ग्राहक तानातान
नेकपा माओवादीका अध्यक्ष प्रचण्डद्वारा सरकारमा फर्क...
'निकास निस्कने निश्चित छैन'
देशभरका स्वास्थ्य संस्था बन्द
वैदेशिक हस्तक्षेपको खतराः
चार नेपाली विश्व साइकल यात्रामा
राजाको सबै सम्पत्ति नेपाल सरकारको नाममा सारिसकियो
सात दलले गणतन्त्र घोषणा गर्न नसक्ने
क्रेडिट कार्डको पिन नं. चोरीमा विदेशीसहित चारजना प...
नेवानिमा सक्षम नेतृत्वको खाचो
अस्थिरता बढाउनेहरूको चलखेल
नेसपा (आनन्दीदेवी)लाई आधिकारिक मान्यता
कामदार पठाउनेसम्बन्धमा कोरियासँग अर्को सम्झौता
माओवादीका केन्द्रीय नेता हतियारसहित राजधानीमा
भोली सम्ममा सात दलबिच सहमती जुट्नेमा प्रचण्डको दाव...

Tuesday, December 11, 2007

आज को अन्तरबार्ता

डा। रामवरण यादव, महामन्त्री, नेपाली कांग्रेस

आज को ताजा समाचारहरु

मौका परे राजालाई पनि भेट्ने नेकपा माओवादीका प्रवक्...
राजा ज्ञानेन्द्र र प्रचण्डको मिलिमतो पुष्टि भएको छ...
मधेशका सांसदहरुद्वारा रजिनामा भारतको चलखेल
भन्सार
कार्यालय ६ वर्षेखि बन्द
५२ जना अझै बेपत्ता, १७ कब्जामा
तीनकुने-र्सर्ूयविनायक सडक ६ लेन बन्ने
संस्कृत विद्यालयमा दलित र जनजाति धेरै
सांसदको राजिनामा स्विकृत
रानीपोखरी किनारमा बेवारिसे शब
दक्षिण एशियामै गरिब मूलूक नेपाल
सुनौलीमा नेपाली लुटिए
बिद्यार्थी मृत्युको बिरोधमा पोखरा बन्द
चार सांसदको सदस्यता स्वतः समाप्त
हुम्लामा हिमपात
पत्रकार ठकुरीको अपहरण गर्ने माओवादी कार्यकर्ता माथ...
राप्रपा अध्क्षयमा राणा निर्विरोध विजयी
प्रधानमन्त्रि र प्रचण्डको वार्ता
काठमाण्डौंबाट दिल्ली जादै गरेको बस दुर्घटनामा ३२ घ...

Monday, December 10, 2007

आज को अपडेट

Movie
धन सम्पत्ति
बन्धकी
गुण्डाराज"
phar bhi dil hai hundastani
fool and final hindi movie dvd
hum tumara hai sanam
Lage Raho Munna Bhai 2
Ek Chalis Ki Last Local (movie
Traffic Signal (movie)
Aryan (movie)
Krrish (movie) online
shiva
Nehle Pe Dehla (movie)
dil diya hai
Chak De India (movie)
Ajnabee hindi movie

आज को ताजा समाचारहरु

गणतान्त्रिक फुटबलको उपाधि सहारालाई
विभिन्न राजनीतिक दलका नौ जना नेताद्वारा राजीनामा
सविंधानसभाको चुनाव बारे सहमती नजिक

जन्ती लिएर आउँदै गरेको बस दर्घटना
महतोपक्षद्धारा आफ्ना तीन नेता अपहरणमा परेको दावी
आज अन्तराष्ट्रिय मानवअधिकार दिवस मनाइदै
आतंकवाद तथा आपराधिक क्रियाकलापहरुको नियन्त्रण गर्न...
जनमोर्चा साइकल यात्रामा
हडतालले परीक्षा प्रभावित
उच्चशिक्षा खोज्दै जुम्ली दृष्टिविहीन
राष्ट्रवादीलाई समेट्नुपर्ने भनाइ समयसापेक्ष
राप्रपा अग्रगमनको बाटोमा
व्यवस्थापिका संसद् बैठक राजाको कुराले अन्योल बढायो...
तीन सांसदले दिए राजिनामा

Sunday, December 9, 2007

आज को ताजा समाचारहरु

सुरक्षा माग्दै चिकित्सक आन्दोलित
भुटानमा नेपालीमूलका ३० जनालाई नौ वर्षजेल
गौरमा सम्भावित भिडन्त रोक्न पहल
पर्ूववत् भाडादरमा उडान सञ्चालन गर्न अनुरोध
जनवादी र राष्ट्रवादीबिना नयाँ नेपाल बन्न नसक्ने
गणतन्त्रलाई कसैले रोक्न नसक्नेःनेपाल
महासमितिको निर्ण्र्ाावपरीत नजान काङ्ग्रेस नेतृत्वल...
सहमतिमा पुग्न सकेन तीन दलको बैठक
दुइ दिनका लागि संसद स्थगित
कांग्रेसमाथि दोष थोपर्ने प्रवृत्ती हावी भएकोमा महा...
प्रधानसेनापति र प्रधानमन्त्रीको भेट
राजनीतिक गतिरोध दुई, तिन दिनमै अन्त्य हुन्छ : नेपा...
शैक्षिक संस्था ठप्प , शिक्षकहरु उत्रिए

Saturday, December 8, 2007

आज को अपडेट

DVD MOVIE
aja nachle
dhan dhann dhan gool
Om Shanti Om dvd
saawariyaDVD
TV SHOW
nach baliye 8 dec
SaReGaMaPa Little Champs 8 dec
voice of india 8 dec
Jhalak Dikhhla Jaa 8 dec

अनलाइन टी भी ONLINE TV

अनलाइन टी भी


Star One
Click Here to Watch
Zee TV
Click Here to Watch
Times Now
Click Here to Watch
Zee Cinema
Click Here to Watch
CNBC India
Click Here to Watch
Zee Sports
Click Here to Watch
Aawaz TV
Click Here to Watch
B4U Movies
Click Here to Watch
IBN Hindi
Click Here to Watch
Star Gold
Click Here to Watch
Star News
Click Here to Watch
Sahara One
Click Here to Watch
Sahara Filmy
Click Here to Watch
SetMax
Click Here to Watch
IBN English
Click Here to Watch
Aastha TV
Click Here to Watch
Zoom TV India
Click Here to Watch
B4U Music
Click Here to Watch
Ary Digital
Click Here to Watch
Geo TV
Click Here to Watch
Geo News
Click Here to Watch

आज को ताजा समाचारहरु

इरान छिमेकीहरुसँग द्वन्द्व चाहन्छ: अमेरिकी रक्षामन...
अर्को अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने सुझाव
पार्टीभित्रैबाट नेपाली कांग्रेस नेतृत्वलाई चुनौती
संविधानसभा निर्वाचन ढिलाइ किन ?

र्सार्क क्षेत्रमा यातायात सञ्जाल
पूर्ण समानुपातिकको माग एमालेले छाड्ने
गणतन्त्र घोषणा गरे गृहयुद्ध हुने दावी
एमाले र माओवादीबीच कार्यगत एकता हुन सक्ने
राजालाई नाराएणहिटी दरवारबाट हटाई सेनाको सुरक्षा कट...
पर्यटक कुट्ने माओवादी प्रहरी

Friday, December 7, 2007

आज को अपडेट

tv show
nach baliye 7th dec
SaReGaMaPa Little Champs 7 th dec
voice of india
तितो सत्य
movie
dhom 2
woh 7 din
woh lamhe
xcuse me
yes boss
you hota ho kya hota hindi movie
36 china town

आज को ताजा समाचारहरु

संसदबाट गणतन्त्र घोषणा गरिनु पर्ने - देउवा
बन्दीपुरमा पर्यटकको ओइरो
नेपाली पहिलो विमान डाँफे
विस्थापितलाई १९ करोड ५० लाख
माओवादीले चन्दा नदिएको निहु“मा पर्यटक पिटिए
'प्रचण्डबारे भ्रम टुट्यो'
खुला कारवासको ब्यवस्था हुने
मेघालय जाँदै गरेका तीन दर्जन नेपाली पक्राउ
वाइसिएलद्वारा घर कब्जा
सुनसरीको जुट कारखानामा आगलागी
बृहत मधेसी राष्ट्रिय मोर्चाको गठन
सार्कको वैठक नयाँ दिल्लीमा आजदेखि सुरु
अमेरिकाले गर्‍यो गोप्य पत्राचार
विश्व बैंङ्कले नेपाललाई २५ करोड

Thursday, December 6, 2007

आज को अपडेट

tv show
जीरे खुर्सानि 03 dec

movie
agram
Jhoom Barabar Jhoom (2007)
Jahan Jaaeyega Hamen Paaeyega (2007)
Mp3 - Mera Pehla Pehla Pyaar (2007)
guru 2007
reqeeb
15 park aveneu
band it like bechkam
cash 2007
the blue umberila
marigold 2007
Kaisay Kahein (2007)
darling 2007
aggar
Victoria No 203 (2007)
the killer
ramgopal barma ki aag
golmal hindi movie
chop chop ke
kal ho na ho
Deadline (movie)
insan hindi movie
waqt hindi movie
rocky
Aap Ka Surroor (movie)
apna hindi movie
Awara Paagal Deewana
awarapan
janam samja karo

आज को ताजा समाचारहरु

छिट्टै चुनाव हुनुपर्नेमा युरोपेली संघको जोड
चन्दा र अपहरणले उद्योग व्यवसायीहरु पलायन तर्फ
घैटेद्वारा आत्मर्समर्पण
'माओवादी पहिल्यैदेखि राजावादी'
जहाज मर्मतका लागि बाटो खुला
नेपाल-बंगलादेश रेलमार्ग बन्ने
ट्रोइकाको टोली आज स्वदेश फिर्ता
जनसेनाको समायोजन गर्न सकिन्छः गृहमन्त्री
बादीद्धारा फेरी आन्दोलन गर्ने चेतावनी
विदेशी हस्तक्षेप सम्भव छैनः सिटौला
हातहतियार सहित २४ जना पक्राउ
ब्लाष्टिङगमा परि २ को मृत्यु

Tuesday, December 4, 2007

आज को अपडेट

TV SHOW
नेपाली तारा 30nov
Click here मेरी बास्सै 30 nov
ambar dhara dec 4
movie and song
caravan nepali movie
साईनो नेपाली फिल्म
Aaja Nachle
aan hindi movie
kishor kumar video song collacition
dhol
saaweariya
50 Lakh hindi movie
om shanti om hindi movie
Laaga Chunari Mein Daag
Dhan Dhana Dhan Goal
dhamal hindi movie
agnee hindi movie
phar bhi dil hai hundastani..
khel hindi movie
aba bas hindi movie
Return of the Ghostbusters
Hum tumara hai sanam

आज को ताजा समाचारहरु

*** नेपाल आउने पर्यटक संख्या यो वर्ष५ लाख
*** बोस्टनको चिसोमा प्रशान्त को जादू
*** प्रधानमन्त्री कोइराला र चिनियां टालीबीच भेट

*****दलहरु मन्त्रालय भागवण्डाको गृहकार्य मा
****
पोखरामा आगलागीबाट लाखौंको क्षति
****
माओवादी बाधक हैन प्रचण्ड
****
विद्यार्थीको मृत्‍यु बजारमा चक्काजाम
****
माओवादी सेना अब शिविरमा फर्किन्न .
****
दलहरुले एतिहासिक भुल गरे : सुजता

थप सनाचार को लगी यहा क्लिक गर्नुहोस

Monday, December 3, 2007

today update out tv show ( आज को टी भी कार्यक्रम )

prashant in dc video
saregamapa little champs
nachbaliye 3
jhalak dikhalaja

click hear to go our tv show home

माओबादी बिधायक कारवाहिमा

पार्टी हित र निति विरुद्ध षडयन्त्र गरेको भन्दै माओवादी आफ्नो तर्फवाट अन्तरिम ब्यवस्थापिकामा पठाएका दुइ सदस्यलाइ कारवाही गरेको छ ।
माओवादी भोजपुर उपराज्य कमिटिले आज बिज्ञप्ती जारी गरी पार्टी हित र निति विरुद्ध षडयन्त्र गरेको भन्दै उनीहरुलाइ कारवाही गरेको घोषणा गरेको हो । कारवाहीमा पर्नेमा रामआश्रय राय र रौतहटका विधायक सत्यनारायण भगत रहेका छन् ।
विज्ञप्तीमा उनीहरुलाइ सम्वन्धित जिल्ला कमिटिमा सर्म्पर्क राख्न भनिएको छ । पार्टीपंक्तिले उनीहरुमाथि आर्थीक लगायतका गम्भीर अपराधमा प्रश्न उठाएपनि जवाफ नदिएको पार्टीका निर्णय विरुद्ध षडयन्त्र गरेको र पार्टी वैठकहरु भाँडन योजना वनाएको माओवादीले जनाएको छ ।
for more news click hear

समानुपातिक निर्वाचन प्रणालीबाट मात्रै नेपालको राजनीतिक संकट समाधान हुने माधव नेपालको दाबी

३ डिसेम्‍बर, नेकपा एमालेका महासचिव माधवकुमार नेपालले समानुपातिक निर्वाचन प्रणालीबाट मात्रै नेपालमा जारी राजनीतिक संकट समाधान हुने दाबी गर्नुभएको छ । संयुक्त संघर्ष समितिले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा महासचिव नेपालले यस्‍तो बताउनु भएको हो । बहुमतबाट पारित गणतन्त्र र पूर्ण समानुपातिक निर्वाचनको निर्देशनलाई कार्यान्वन गर्न सरकार गम्भीर बन्नुपर्ने भन्दै महासचिव नेपालले यसै वर्षको चैत मसान्तसम्म संविधानसभा निर्वाचन सम्पन्न गर्नु पर्ने बताउनुभयो for more news click hear

युरोपेली संघको टोली काठमाण्डौमा

युरोपेली संघ 'इयु'को उच्चस्तरीय प्रतिनिधिमण्डल आज काठमाण्डौ आएको छ । तेस्रो मुलुकसंग राजनितिक संवादका लागि युरोपेली प्रतिनिधि पेड्रो अल्मेइडोको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले नेपाल जारी शान्ति प्रकृया र संविधानसभाको चुनावका विषयमा छलफल गर्ने वताइएको छ । 'वर्तमान शान्ति प्रकृयाले परिवर्तनकामी जनताको चाहना र दिगो शान्ति स्थापना गर्न सफल हुनेछ- टोलीनेता अल्मोइडोले भन्नुभयो- युरोपेली संघ यस दिशामा नेपाल सरकारलाइ सहयोग गर्न तयार छ र हामी सोही मामिलामा सम्वन्धीत अधिकारीहरुसंग कुराकानी गर्नेछौं । for more news click hear

म्याग्दीको पुवा अमेरिका र युरोपका बजारमा

३ डिसेम्बर, ०७ । म्याग्दी जिल्लामा उत्पादन हुने अल्लो पुवाबाट तयार गरिएको धागो अमेरिका, जर्मनीलगायतका आठ देशमा निर्यात हुने गरेको समाचार प्राप्त भएको छ । म्याग्दी जिल्लाका लुलाङ, दाना, ओखरबोट, गुर्जा, मुदी, चिमखोला, कुइनेमङ्गलेलगायतका गाविसहरूका सामुदायिक वनमा पाईने अल्लो संकलन गरेर कृषकहरूले गत वर्ष रु. ३० लाख आम्दानी गर्न सफल भएको बताईन्छ ।जङ्गलबाट संकलन गरी ल्याएको अल्लो पुवालाई प्रशोधन गरेपछि प्रतिकेजी रु. ४० का दरले अल्लो संकलकहरूले अरू व्यपारीहरूलाई बेच्ने गरेका छन् ।व्यापारीहरूका अनुसार पुवालाई प्रशोधन गरी उत्पादन गरेको धागोले अमेरिका, जर्मनी, चीन, बङ्गलादेशलगायतका मुलुकहरूमा राम्रो बजार पाएको छ । ती मुलुकहरूबाट अत्यधिक माग बढेपछि अहिले म्याग्दीमा अल्लो संकलनका लागि अनुमति माग्न जिल्ला वन कार्यालयमा आउनेहरूको सङ्ख्या बढेको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला वन कार्यालय म्याग्दीका अनुसार व्यापारीले वन कार्यालयबाट न्यून परिमाणमा वन पैदावार उपभोग गर्ने अनुपतिपत्र लिए तापनि अनुपति पत्रको कैयौ गुणा बढी अल्लो पुवा सङ्कलन गरी लैजाने गरेका छन् । अहिलेको सिजनमा अल्लो पुवाको कारोबार गर्न १० जनाले अनुमति पाएका छन् । जिल्ला वन कार्यालय म्याग्दीका अनुसार जिल्लाको पाँच हजार ८८६ हेक्टर वन क्षेत्रबाट प्रतिवर्ष करिव ७४ हजार किलो अप्रशोधित अल्लो पुवा उत्पादन हुने गरेको छ ।
for more news click hear

माओबादी र चिनियां टोलीबीच भेट


३ डिसेम्बर, ०७ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश विभागसम्बन्धी उपमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य वाङ जियारुई र माओबादी नेतृत्वबीच आज छलफल भएको छ । राजधानीको गौसाला स्थित द्धारिका होटलमा भएको भेटमा नेपाको शान्ति प्रकृया, संबिधान सभाको चुनाब र नेपालको पछिल्लो राजनीतिक अबस्थाका बारेमा कुराकानि भएको थियो । माओबादी नेतृत्व र चिनिया टोली संगको भेटलाइ निकै महत्कासाथ हेरीएको छ । आजको भेटमा माओबादीको तर्फबाट अध्यक्ष प्रचण्ड, डा‌ बाबुराम भट्टराइ, कृष्णबहादुर महरा लगाएत नेताहरु सहभागि हुनुहुन्थ्यो । भेटपछि चिनिया टोलीले पत्रकारहरुसँग कुराकानी गर्दै नेपालको विद्यमान राजनीतिक गतिरोधको अन्त्य सबै दलले मिलेर गर्नुपर्ने बताउनुभयो। नेपालका सबै दलले सामूहिक प्रतिबद्धताबाटमात्र वर्तमान समस्याको समाधान निस्कनेमा उहाँको जोड थियो। चार दिनदेखि नेपालमा रहेको चिनियाँ टोलीसँग करिब दुई घण्टा छलफल भएको थियो। click hear for more news

चिनियाँ कम्युनिष्ट पार्टी का मन्त्री नेपालमा

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीको विदेश विभागका मन्त्री वाङ जियारुइको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले मङ्सिर १७ गते बिहान एमाले र माओवादी नेताहरुलाई भेटेको छ ।
नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधि मण्डलले राजनीतिक भेटघाट सुरु गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीको विदेश विभागका मन्त्री वाङ जियारुइको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले मङ्सिर १७ गते बिहान एमाले र माओवादी नेताहरुलाई भेटेको छ । चिनियाँ प्रतिनिधि मण्डल र माओवादी अध्यक्ष प्रचण्ड, नेता डा। बाबुराम भट्टराईबीच राजधानीको द्वारिकाज होटलमा भेटवार्ता भएको थियो । यसैगरी, एमाले महासचिव माधवकुमार नेपाल र नेताहरुसँग चिनियाँ टोलीले एमाले केन्द्रीय कार्यलय बल्खुमा भेटेको थियो । भेटमा चिनियाँ प्रतिनिधि मण्डलले नेपालको ताजा राजनीतिक अवस्थाबारे जानकारी लिएको माओवादी र एमाले श्रोतले बताएको छ ।

for more news click hear

Sunday, December 2, 2007

हिन्दी डान्स धमाका remix......



" height=" < == ENTER IMAGE HEIGHT == > " > &width= < == ENTER IMAGE WIDTH == > &height= < == ENTER IMAGE HEIGHT == > &" > &width= < == ENTER IMAGE WIDTH == > &height= < == ENTER IMAGE HEIGHT == > &" allowscriptaccess="always" pluginspage="http://www.macromedia.com/go/getflashplayer" wmode="transparent" type="application/x-shockwave-flash" width=" < == ENTER IMAGE WIDTH == > " height=" < == ENTER IMAGE HEIGHT == > ">

नेपालमै एड्सको औषधि पक्त लाग्यो

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको एचआईभी एड्सको औषधि कसैले पत्ता लगाउन नसकिरहेको बेला एक नेपालीले त्यसको औषधि पत्ता लगाएको दाबी गरेका छन् । चाबहिल निवासी जनकराज वाग्लेले नेपाली जडिबुटीबाट एड्सको औषधि पत्ता लगाएको र सो औषधि सेवनबाट प्रमाणित भएको जनाएको छ । रोगीलाई निःशुल्क रुपमा औषधि सेवन गराइरहेका वाग्लेले परीक्षणबाट एचआईभीको संक्रमण कम हुँदै गएको भनी दाबी गरेका छन् । वाग्लेका अनुसार त्यसको औषधि बिहान बेलुका एक-एक चम्चा सेवन गरेर तीन महिना नियमित खुवाउँदा निको हुने दाबी गरेका छन् ।

नया विमानस्थल निर्माण गर्न भइरहेकाविमानस्थल विक्री गर्नुपर्छ /

पोखरा १६ मंसिर्/
पर्यटन तथा नागरिक उडडयन मन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा फुलफेजकेका विमान स्थल निर्माण गर्न नसकिने भन्दै भइरहेकाविमानस्थल विक्री गरेर क्षेत्रीय विमान स्थल निर्माण गर्नुपर्ने बताउनुभएको छ । 'भइरहेका विमानस्थललाई रियलस्टेटमा बेचेर आएको पैसा क्षेत्रीय विमानस्थल निर्माणमा खर्च गर्नुपर्छ ।' उहाँले विहान पोखरामा प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा भन्नुभयो-'विमानस्थल विक्रीबाट आएको पैसाले केवल ७० प्रतिशत मात्रै पुग्छ ।' उहाँले क्षेत्रीय विमानस्थल निर्माणमा अपुग ३० प्रतिशत रकम बुट नीति अर्न्तर्गत लगानीकर्ता खोज्नुपर्नेमा जोडदिनुभयो । उहाँले क्षेत्रीय विमानस्थल निर्माण गर्न करीव ७ अर्ब लाग्ने भन्दै भइरहेका विमानको मूल्यांकनबाट ४ अर्ब आउने जानकारी दिनुभयो । 'भइरहेका पोखरा विमानस्थलको मूल्यांकनबाट ४ अर्ब आउँछ ।' उहाँले भन्नुभयो-'बाँकी तीन अर्ब लगानी गर्न दाता खोज्नपर्छ ।' मन्त्री गुरुङले क्षेत्रीय विमानस्थल निर्माण गर्न निजी कम्पनीहरुलाई ३५ वर्षलजमा दिन सकिने अवधारणा अगाडि सार्नुभयो । उहाँले पोखरा र भैरहवामा क्षेत्रीय विमानस्थल निर्माण गर्न नीतिगत निर्मान गरेपनि आवश्यक बजेटको अभावले थाँती राख्नुपरेको जानकारी दिनुभयो । क्षेत्रीय विमानस्थल निर्माण गर्न सरकारले तीनदशक अघि पोखराको छिनेडाडाँस्थित ३२ सय रोपनी जग्गा अध्रि्रहण गरेको थियो । विमानस्थल निर्माण गर्न अध्रि्रहण गरिएको जग्गाको मुअब्जाको समस्यापनि लगानी गर्न कठिनाई भएको उहाँको भनाई थियो । '५७ रोपनीको मुअब्जा सम्बन्धी टुंगो अझै लाग्न सकेेको छैन् ।' उहाँले भन्नुभयो-'विवाद नटुंगिदासम्म नीजि कम्पनीहरुले लगानी गर्न सक्दैनन् ।' उहाँले क्षेत्रीय विमानस्थल निर्माण गर्न पोखरेलीबासीहरुसित ५७ रोपनीको विवादलाई छिटो सुल्झाउन समेत आग्रह गर्नुभयो । 'जति छिटो विवाद सुल्झन्छ । त्यति नै छिटो लगानी गर्ने बातावरण मिल्छ ।' उहाँले भन्नुभयो । क्षेत्रीय विमानस्थल निर्माण गर्न वर्षोनी छुट्टाइने १ करोड रकम राजनीतिक दलका नेताहरुको केवल चुनावी प्रचारबाजी मात्रै भएको बताउनुभयो । 'वर्षोनी विमानस्थलको लागि १ करोड छुट्टाएको छ भन्नु केवल प्रचारमात्रै हो ।' उहाँ थप्नुभयो-'रकम छुट्टाउनु पोखरामा विमानस्थल निर्माण हुदैन भन्नु बुझनु पर्छ ।' विमान स्थाल निर्माणको लागि विभिन्न दातृ निकायहरुसँग छलफल भइरहको जानकारी समेत दिनुभयो ।

गाविस सचिवहरुद्वारा देशभर प्रदशन

सरकारले शान्ति सुरक्षाको प्रत्याभुति दिन नसकेको भन्दै गाविस सचिव हरुले देशभर आन्दोलन गरेका छन् ।
गाविस सचिव भौतिक संरक्षण नेपालले पत्रकार सम्मेलनको आयोजना गरी आफुहरुको मागको संबोधन नभई कामकाज ठप्प पार्ने देखी सामुहिक राजिनामा दिने सम्मका कार्यक्रम घोषणा गरेको छ ।
शसस्त्र समुहबाट चन्दाको धम्कि सहितको पत्र आउने क्रम बढेको हत्या, अपहरण धम्कि दिने काम नरोकिएको अवस्थामा काम गर्ने वातावरण नभएको भन्दै तराईको धेरै जसो गाविस सचिवहरुले राजिनामा दिनुका साथै काम काज अवरुद्व पार्दै आएका छन् ।
केन्द्रका अध्क्षय भुवानी प्रसाद घिमीरेले विगतमा शानित् सुरक्षाको प्रत्याभुती दिने सहितको ९ बुँदे समझदारी कार्यान्वयन नभए २३ मंसिरबाट एक महिना सम्म प्रत्येक हप्ताका आईतवार स्थानिय निकायको काम काज ठप्प पार्ने , पुष २२ बाट ८ दिन कामकाज ठप्प पार्ने र त्यसपछि पनि माग पुरा नभए कामकाज ठप्प पार्ने देखि सामुहिक राजिनामा दिने चेतावनी दिनुभयो ।

तनहुँमा वस दुर्घटनामा २ को मृत्‍यु ४७ घाईते

व्यस नगरपालिकामा गए राती भएको वस दुर्घटनामा दुई यात्रुको मृत्‍यु भएको छ भने अन्य ४७ जना घाईते भएका छन् ।
गम्भिर घाईते २० जनालाई उपचारकालागी पोखरा लगिएको छ भने अन्यको दमौली अस्पतालमै उपचारभई रहेको प्रहरीले जनाएको छ ।
घाईतेहरु सबै खतरामुक्त छन् । म्रितु हुने हरुमा तनहु जामुने गाविसका२६ वर्षिया मंगले बराई र ११ वर्षिय श्याम शाही रहेको बुझिएको छ । गोरखा स्थित गोरखकाली मन्दिरमा पूजा गारी गाँउ फर्किएको जामुनेका स्थानिय बासु भगिको रिजिर्भ बस व्यास नगरपालीकाको चापाघाटमा सडकबाट झण्डै १ सय मिटर तल खसेको थियो ।
प्रिथिवी राजमार्गमा पर्ने सो स्थानमा सडक अवरुद्व भएका कारण बुझ्न चालक ओर्लिए लगत्तै बसमा सवार यात्रुले स्टरिङ चलाएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ

चुनावको पक्षमा किरण, बादल र बिप्लव

धेरैको अनुमान बिपरित प्रचण्ड र बाबुराम संविधानसभा चुनावको बिपक्षमा तथा किरण, बादल र बिप्लव चुनावको पक्षमा रहेको खुलासा भएको छ ।
माओवादी अन्तर पार्टी बिबादमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराई संविधानसभा चुनावको बिपक्षमा तथा मोहन बैद्य 'किरण', रामबहादुर थापा 'बादल', र नेत्रबिक्रम चन्द 'बिप्लव' को समूह चुनावको पक्षमा रहेको खुलासा भएको छ । यसअघि प्रचण्ड र बाबुरामको समूह माओवादीमा नरमपन्थी र संविधानसभा चुनावको पक्षमा रहेको तथा किरण, बादल र बिप्लवको समूह उग्र र चुनावको बिपक्षमा रहेको मानिएको थियो ।
हिमालखबर डट कमसँग कुरा गर्दै माओवादीको गैरसंस्थापन पक्षका प्रवक्ता मानिने बिप्लवले मुलुकलाई अनिर्णयमा लामो समय अलमल्याउन नहुने तथा छिटै निकास दिन संविधानसभा चुनाव हुनैपर्ने पक्षमा आफूहरु रहेको बताए । संविधानसभा चुनावले अहिलेको प्रक्रिया टुङ्गो लगाउने तथा 'जनयुद्ध' को अर्को चरण सुरु हुने हुनाले पनि आफूहरु चुनाव हुनै पर्ने पक्षमा रहेको उनले उल्लेख गरे । माओवादीले संविधानसभा चुनावको माग उठाएको तथा चुनाव नहुँदा पार्टी चुनाव विरोधीका रुपमा बदनाम हुने भएकाले चुनावको पक्षमा आफूहरु रहेको उनको भनाइ थियो । प्रचण्ड र बाबुराम चुनावको बिपक्षमा तथा अहिलेकै स्थितिलाई तन्काउने पक्षमा रहेको संकेत गरे पनि बिप्लवले स्पष्ट शब्दमा त्यो भन्न अस्विकार गरे ।
श्रोतका अनुसार, प्रचण्ड र बाबुराम संविधानसभा चुनावको पक्षमा नहुनु चुनावमा पार्टीको अवस्था कमजोर हुने उनीहरुको आंकलन प्रमुख कारण हो । जबकि, किरण, बादल र बिप्लवको समूह पार्टीको जनाधार कमजोर रहेको मान्ने पक्षमा छैन । त्यो समूहको बिश्लेषणमा चुनावमा नेपाली कांग्रेस र एमाले जति आफ्नो पार्टीको स्थान नआए पनि परिणाम लाजमर्दो हुनेछैन । यसैगरी, प्रचण्ड र बाबुराम आफ्नो पार्टीको स्थानीय नेतृत्व अन्य दलको जति प्रभावकारी नरहेको बिश्लेषणमा छ तथा त्यसले चुनावमा नकारात्मक प्रभाव पार्ने मान्छ भने अर्को पक्ष स्थानीय नेतृत्व नेपाली कांग्रेस र एमालेलाई टक्कर दिने हैसियतमा रहेको बिश्वास गर्छ । प्रचण्ड र बाबुरामलाई सम्झौतावादी मान्ने माओवादीको गैरसस्थापन पक्ष 'जनयुद्ध' लाई निरन्तरता दिन पनि चुनाव हुनै पर्ने तथा चुनावमा जस्तो स्थिति आए पनि आफ्ना माग लिएर आन्दोलन गर्न सजिलो हुने बिश्वासमा छ । यसबिपरित, प्रचण्ड र बाबुराम पक्ष अहिलेकै समिकरणमा धेरै उपलब्धी हाशिल गर्न सकिने तथा चुनावमा जानु पार्टीका लागि हानिकारक हुने बिश्लेषणमा रहेको श्रोत बताउछ ।
संविधानसभा चुनावबारे प्रचण्ड र बाबुराम बिपक्षमा तथा किरण, बादल र बिप्लवको समूह पक्षमा रहे पनि अन्य मामलामा भने गैरसंस्थापन पक्ष नै कट्टरपन्थी देखिन्छ । बिगत शान्ति सम्झौतामा पार्टी नेतृत्व धेरै लचकदार भएको गैरसंस्थापनको निश्कर्ष छ भने १२ बुँदे समझदारी गर्नुलाई त्यो पक्ष कमजोरी मान्छ । यसैगरी, भारतसँग पार्टी नेतृत्व झुकेको तर्क गर्दै राष्ट्रियताको आन्दोलन अघि बढाउनुपर्नेमा त्यो पक्ष छ । बालाजुमा भएको बिस्तारित बैठक अघि पार्टी केन्द्रीय कार्यलय शंखमुलमा भएको माओवादी केन्द्रीय समितिको बैठकमा किरण, बादल र बिप्लव समूह बहुमतमा पुगेकै कारण राष्ट्रियता र जनतन्त्रका लागि संघर्ष गर्ने नीति पारित गरेको थियो ।
राष्ट्रियताको मुद्धालाई नउठाएको तथा सम्झौताहरुमा धेरै लच्किएकै कारण साउनमा राजधानीको बालाजुमा भएको माओवादी बिस्तारित बैठकमा प्रचण्ड र बाबुरामको नेतृत्वले कार्यकर्ताको खप्की खानुपरेको थियो । बालाजु बैठकको निर्णयकै कारण माओवादी नेतृत्वले २२ माग सार्दै सरकार छाडने निर्णय गरेको थियो तथा आन्दोलन गर्ने घोषणा गरेको थियो ।

Saturday, December 1, 2007

आज र भोलिभित्र सहमती बन्ने के साचो होला त प्रचण्ड को भविष्यवाणी ?

माओवादी अध्यक्ष प्रचण्डले विराटनगरमा पुगेर आज र भोलिभित्र सहमती बन्ने भविष्यवाणी गर्नुले सम्भावना बढेको हो। उहांले सात दलीय एकतामा जोड दिदै आ-आफनो अडान त्याग्न आग्रह गर्नुभयो । एमाले महासचिवले सहमती बनाउन माओवादी लचक हुनुपर्ने र सरकार संचालनमा सुधार गर्नुपर्ने बताउनुभएको छ ।
दलहरु आ-आफनो अडानबाट पछि हट्ने सम्भावना बढेको छ । कांग्रेस गणतन्त्र घोषणा गरी संसदबाट लागू गर्ने पक्षमा उभिएको छ भने माओवादी आफूले उठाउदै आएको गणतन्त्र घोषणा र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अडानबाट पछि हट्ने संकेत देखिएको छ ।
यता राजधानीमा दलहरु सहमती जुटाउने अभियानका सक्रिय भएकाले छिट्टै निकास निस्कने संकेत मिलेको छ । राजनीतिक असहमतीका लागि आज नेताहरुले सिंहदरबारमा छलफल गरे । आजको छलफलमा नेपाली कांग्रेसका तर्फबाट कार्यवाहक सुशील कोइराला, एमाले नेता भरतमोहन अधिकारी, माओवादी वरिष्ठ नेता डा.बाबुराम भट्टर्राईलगायत छ दलका नेताहरु गम्भीर छलफलमा व्यस्त छन् । आज र भोलिभित्र सहमती निकाल्ने अठोटका साथ छलफलमा सक्रिय नेताहरु सहमतीमा नआइसकेपनि नजिक पुगेका छन् ।
कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालाले सहमतीको नजिक पुगेको बताउनुभयो । अन्यौल अन्त्यका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको बताउदै भन्नुभयो,'गणतन्त्र स्थापनाको प्रक्रियामा जान कांग्रेस तयार छ तर पूर्ण समानुपातिक कुनै हालतमा मान्दैनौं ।' एमाले नेता इश्वर पोखरेलले सहमतीका लागि प्याकेजमा छलफल भएको बताउनुभयो । उहांले संविधानसभालाई केन्द्रबिन्दु बनाएर छलफल गरिएको सहमती निस्कने सम्भावना औल्याउनुभयो । माओवादी वरिष्ठ नेता डा.बाबुराम भट्टर्राईले गणतन्त्र घोषणा निश्चित भएको बताउनुभयो । उहांले छिटोभन्दा छिटो सहमती बन्ने संकेत मिलेको बताउनुभयो ।
माओवादीले सेना समायोजन, सरकार पुनः गठन, वेपत्ता परिवार र्सार्वजनिक गर्नुपर्ने, शिविर व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेलगायतका विषय पनि उठाएको स्रोतले बतायो ।
चौतर्फी गृहकार्य भएपनि सहमती निर्माण त्यति सजिलो भने छैन । सहमती बनाउनकै लागि दश दिन स्थगित संसद पुनः तीन दिन स्थगित गरिएको थियो । भोलि बस्ने बैठक अगावै सहमती बनाउन अधिकतम प्रयास जारी छ । १६ मंसिरमा संसद बैठक बस्नुअगावै सहमती निकाल्ने भनिएपनि राजनीतिक ठन्डीले जमेको हिउंको ढिक्का फुटाउन सजिलो भने छैन । दलहरुका लागि पछिल्लो चुनौती पार गर्नु फलामको च्यूरा चपाउनुसरह भएको छ । तथापि सहमतीको विकल्प नभएकाले आशा गर्ने प्रशस्त ठाउं छ ।

hum tumara hai sanam

i love you udit song collaction


click hear to download

Dhamaal. dvd



part 1

part 2

part 3

part 4

'गणतन्त्र कार्यन्वयन गरे चुनाव हुदैन' ''रामशरण महत''

नेपाली कांग्रेसका नेता तथा अर्थमन्त्री डा. रामशरण महतले संविधानसभाको पहिलो बैठकबाट अनुमोदन तथा कार्यन्वयन गर्ने गरी संसदबाट गणतन्त्रको संकल्प प्रस्ताव पारित गर्नेमा आफ्नो दल सहमत हुने बताएका छन् । राजनीतिक सहमतिका लागि मङ्सिर १५ गते दिउँसो दलहरुबीच छलफल हुनु केही अघि राजधानीमा रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री महतले अहिल्यै गणतन्त्र घोषणा र कार्यन्वयन गर्ने भन्ने कुराले संविधानसभाको चुनाव नहुने तथा गणतन्त्र पनि नआउने उल्लेख गरे । आफ्नो दलले नयाँ अडान नलिएको र आफनो दलको अडान आठ दलको सहमति नै भएको पनि महतको बिचार थियो ।
कार्यक्रमका अर्का वक्ता एमाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीले आज हुने छलफलले सहमति निकाल्नेमा आशा गर्न सकिने बताए । तर, माओवादी संविधानसभा चुनावमा भाग लिनेमा आफूलाई अझै शंका रहेको अधिकारीको भनाइ थियो । 'माओवादी अध्यक्ष प्रचण्डले चुनावमा माओवादी जादैन भन्ने शंकै नगर्न आग्रह गरे पनि शंका मेटिएको छैन ।' अधिकारीको भनाइ थियो

जनताको नामको खाद्यान्न नेपाल प्रहरीलाई

मुगु, १५ मङ्सिर । कर्णाली अञ्चलका पाँच जिल्ला तथा अधिकांश पहाडी जिल्लामा माओवादी युद्धताका नेपाल खाद्य संस्थानका डिपोमा जनताका नाममा पुग्ने खाद्यान्न नेपाल प्रहरीलाई दिने गरिएको व्यवस्था हालसम्म पनि यथावत् छ । सङ्कटकालमा सरकारले नेपाल प्रहरीलाई खाद्य संस्थानबाट खाद्यान्न पाउने गरी जनताको नाममा आउने चामलबाटै कटौती गरी खाद्यान्न उपलब्ध गराउने व्यवस्था गरेको थियो ।मुगु जिल्लाभरमा २१५ प्रहरी कार्यरत छन् । खाद्य संस्थानले प्रतिजवान मासिक १८ किलोका दरले चामल दिन्छ, यसबाट एक वर्षा ४३४ क्विन्टल चामल प्रहरीलाई जान्छ । यसरी चामल जाँदा र्सवसाधारण जनताको कोटामा कटौती गरिन्छ र जनता कम चामल पाउँछन्- नेपाल खाद्य संस्थान मुगुका प्रमुख धु्रवराज ज्ञवाली बताउनुहुन्छ । सशस्त्र द्वन्द्वको समयमा रासन ढुवानीमा कठिनाइ भएकामा अब देशमा शान्ति भइसकेकाले प्रहरीको लागि ठेकेदारले रासन खुवाउने व्यवस्था गरिनुपर्ने जनताको माग छ । यसका लागि मन्त्रिपरिषद्ले पुरानो निर्णयबदर गरी जनताका नाममा आएको खाद्यान्न अब जनताले नै पाउनुपर्छ - नेपाली काङ्ग्रेसका युवा नेता खगेन्द्र मल्ल र नेकपा -माओवादी जिल्ला सचिव मङ्गलबहादुर शाही बताउनुहुन्छ

सातदलको वैठक आजपनि निष्कर्ष बिहीन

संसदको विशेष अधिवेशनबाट पारित गणतन्त्र र पुर्ण समानुपातीक निर्वाचन प्रणालीको प्रस्ताव कार्वन्यनमा देखिएको विवाद सुल्झाउन बसेको सात दलका वरिष्ट नेताहरुको आजको वैठकपनि बिना ठोस निष्कर्ष टुङ्गिएको छ ।
अपरान्न ३ वजेबाट सुरुभएको वैठक केहि बेर अघि सक्किएको हो ।
आजको वैठकमा हिजो ४ दलका नेताहरुबिच भएको छलफलको विषयका बारेमा अन्य तिनदललाई जानकारी गराएको र तिन दलको आफ्नो धारणा बुझ्ने कार्यक्रम रहेको वैठकमा सहभागी काँग्रेस केन्द्रिय सदस्य महेश आचार्यले जानकारी दिनुभयो ।
उँहाले आजको वैठक हिजोकै छलफलको निरन्तरता मात्र भएको बताउनुभयो । दलहरुबिच छलफल गरि अघि बढ्ने सहमति समेत भएको जानकारि दिनुभयो ।

Friday, November 30, 2007

Dhan Dhana Dhan Goal



part 1

2

3

4

माओवादी नेताहरुले बलजफ्ती चन्दा, अहपरण र कुटपिटका घटना रोक्न निर्देशन

माओवादी अध्क्षय प्रचण्डले वाईसियल कार्यकर्ताहरु संलग्न बलजफ्ती चँन्दा संकलन र आफ्ना वाईसियल कार्यकर्ताबाट भएको कुटपिटको घटनालाई तुरुन्त रोक्न पार्टिबाट आन्तरिक पहल थालिएको जनाउदै कारवाहीका लागि प्रशासनलाई समेत सहयोग पुर्‍याउने जनाउनु भएको छ ।
नोबेल मेडिकल कलेजका संचालक ज्ञानेद्र गिरी लगायत अन्यको अपहरणमा माओवादी भात्रि संगठन वाईसियलको संलग्नता सगै चर्को आलोचना संगै माओवादी भएपछि अध्क्षयले यस्तो प्रतिक्रिया जनाउनुभएको हो ।
उपत्यकाको शिक्षण संस्थाका संचालकहरुको संघर्ष समितीले गत बुधवार प्रचण्डलाई भेटी आफ्नो ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र बुझ्दै उँहाले तिन दिन भित्र दोषीलाई कारवाही गर्ने प्रतिवद्वता जनाउनुभएको थियो ।

सहमतिको सम्भावना ''माधवकुमार नेपाल ''

दलहरुबीच सहमतिको सुत्र नबनिसके पनि सहमतिको सम्भावना पहिलेभन्दा केही बढेको एमाले महासचिव माधवकुमार नेपालले बताएका छन् ।
एमाले सांसदहरुले पार्टीको स्वतन्त्र पहिचान कायम राख्नुपर्ने तथा माओवादीको उपयोगवादी नीतिसँग सतर्क रहनुपर्ने बताएका छन् । मङ्सिर १४ गते सिंहदरवारस्थित संसदीय दलको कार्यलयमा भएको दलको बैठकमा एमाले सांसदहरुले नेतृत्वका पछिल्ला निर्णयहररुले पार्टीको स्वतन्त्र पहिचान संकटमा पर्न सक्ने आशंका गर्दै त्यस्तो धारणा राखेका हुन् । उनीहरुले पार्टीका नेताहरुबीचको मतभेद सार्वजनिक भएकोमा तिब्र असन्तुष्टि पनि ब्यक्त गरेका थिए ।
एमाले महासचिव माधवकुमार नेपालले अन्तरिम संसदको बिशेष अधिवेशनमा माओवादीसँग मत साटासाट गर्ने निर्णयको पक्षमा तर्क राखेका थिए । दलहरुबीच सहमतिको सुत्र नबनिसकेको भए पनि सहमतिको सम्भावना पहिलेभन्दा केही बढेको नेपालको भनाइ थियो । सहमतिको प्रयास गर्दागर्दै लामो समय बित्ने तथा सहमति नबन्ने र चुनाव पनि नहुने सम्भावना रहेको पनि कार्यक्रममा नेपालले बताए । एमाले केन्द्रीय सदस्य तथा सांसद गोकर्ण बिष्टका अनुसार, संविधानसभा चुनाव यसै वर्ष गर्न पार्टीले सम्पूर्ण ध्यान केन्द्रित गरेको तथा त्यसैमा पार्टी लागेको पनि कार्यक्रममा नेपालको भनाइ थियो ।
आजै नेपाली कांग्रेस, एमाले र माओवादीबीच हुनलागेको वार्ताका कारण सांसदहरुको गुनाशोबारे अर्को पटक जवाफ दिने भनेर महासचिव नेपालले बक्तब्य टुङ्ग्याएका थिए।

Thursday, November 29, 2007

mumbai salsa... mp3 song



click hear to download

सातदलको वैठक छलफल बिना स्थगित

राजनीतिक गतिरोध अन्त्यको प्रयासमा आज वसेको सात दलको वैठक छलफल बिना स्थगित भएको छ ।
निर्धारित समय भन्दा झन्डै १ घण्टा ढिला गरी वसेको वैठकको सुरुमै प्रधानमन्त्रि गिरीजाप्रसाद कोइरालाले गतिरोध अन्त्यको प्रयास जारी राख्ने गरी स्थगित गर्न प्रस्ताव गरेपछि वैठक विषय प्रवेश नगरी स्थगित गरिएको हो ।
वैठक पछि बाममोर्चाका सिपी मैनालीले प्रधानमन्त्रिलाई उद्रित गर्दै संवाददाताहरु संग भन्नु भयो " गतिरोध अन्त्यका लागी जारी छलफल सकारात्मक दिशामा अघि बढिरहेको छ ,थप छलफल गरि १, २ दिनमा पुन वैठक बसौला ।" वैठकमा प्रधानमन्त्रि कोइरालाले केहि महत्वपुर्ण कामका लागी संसदको अधिवेशन नियमित गर्दै सहमति खोज्नुपर्ने बताउनुभएको छ ।

विराटनगरमा गोली चल्यो, एकको मृत्यु

आज मध्यान्ह विराटनगरको व्यस्त गुद्री बजारमा गोलि चल्दा एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा विराटनगर १४ का पवन श्रेष्ठ छन् । घाइते पप्पु मगरको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । केही दिन अगाडी देखि भएको चोरीको विवादलाई लिएर विराटनगर १४ का रोशन साह र कामत भगत, विश्वनाथ भगत, पशुपति भगत लगायतका समुहवीच ग्याङ फाइट हुदा गोलि चलेको प्रहरी उपरिक्षक योगेन्द्र कटुवालले बताउनुभयो । कटुवालका अनुसार भगत पक्षधरहरुले रोशन साहलाई चोरको अभियोग लगाई केही दिन अघि प्रहरीमा छलफल गरेको र त्यहा भएको मिलापत्रमा चित्त नबुझेपछि आज फेरी आपसमा झगडा हुदा गोलि चलेको हो । गोलि कसले चलायो भन्ने खुलेको छैन । गोलि लागी मृत्यु भएका र घाइते भने झगडा छुट्याउनका लागि पुगेको प्रहरीले जनाएको छ । दुई पक्षवीच ढुंङ्गा हानाहान र कुटाकुट हुन थालेपछि एक्कासी गोलि चलेको प्रहरीले बताए । यसैवीच बिराटनगर वसपार्कमा आज बिहान वम बिष्फोट हुँदा एक वालक घाइते भएका छन् । वेवारिसे अबस्थामा रहेको वम बिष्फोट हुँदा स्थानिय इन्द्र श्रेष्ठका छोरा भेषु श्रेष्ठ घाइते भएका छन् । बिष्फोट र गोली हानाहान पछि अहिले बिराटनगर वजार तनावग्रस्त रहेको छ ।

Wednesday, November 28, 2007

hey baby mp3 song download for you


click hear to download

Musharraf gives up army uniform


Pakistan's President Pervez Musharraf has handed over the command of the military in a ceremony in Rawalpindi.
Gen Musharraf passed a ceremonial baton to Gen Ashfaq Pervez Kayani at the army's headquarters.
In his farewell address, Gen Musharraf said the army was his "life" and he was proud to have been the commander of this "great force".
He had been under huge pressure to quit as army chief and is due to be sworn in as civilian president on Thursday.
Opposition leader Benazir Bhutto welcomed President Musharraf quitting his army post but said her party was in no hurry to accept him as a civilian leader.
US Secretary of State Condoleezza Rice said President Musharraf's stepping down was a good first step but called for a state of emergency to be lifted ahead of January elections.
Without this army, the entity of Pakistan cannot exist
President Musharraf

President Musharraf has led Pakistan's military for nine turbulent years. As a civilian leader he will have to work out a relationship with a new army chief and an elected prime minister.

om shanti om hindi movie



part 1
2
3
4
5
6



shanti om

agnee


50 Lakh hindi movie






Laaga Chunari Mein Daag

PART 1
PART 2
PART3
PART4

१०७ गाविस सचिवद्वारा सामुहिक राजिनामा

शान्ति सुरक्षाको प्रत्याभुतीको माग गर्दै नेपालको सबै भन्दा धेरै गाबिस रहेको सप्तरी जिल्लाका १०७ गाविस सचिवहरुले आज सामुहिक राजिना दिएका छन् ।
शान्ति सुरक्षाको माग गर्दै तराईमा निजामति कर्मचारीहरुले धमाधम राजिना दिई रहेका वेला सप्तरीका गाविस सचिवहरुले पनि सामुहिक राजिनामा दिएका हुन । जिल्लाका ११४ गाविस सचिव मध्ये १०७ जनाले स्थानिय बिकस अधिकारी दिनेश चापागाँई समक्ष सामुहिक राजिनामा पत्र बुझाएका छन् ।

यसअघि वाराका ९१ गाविस सचिव हरुले शान्ति सुरक्षाको कारण देखाउदै ४ दिन अघि राजिनामा दिएका थिए भने सर्लाहीका ९९ गाविस सचिवले यस अघिनै राजिना दिई सकेका छन् ।

वाइसिएललाई खारेज गर्न माधवकुमार नेपाल को सूजाब

नेकपा एमालेका महासचिव माधवकुमार नेपालले नेकपा माओवादीको भातृसंगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) खारेज हुनुपर्ने बताउनुभएको छ । १२ मंसिरमा वाइसिएलबाट अपहरणपछि कुटपिट गरिएका नोबेल एकेडेमी र कलेजका संचालकहरु र पेशाकर्मीसंगको उहांले उक्त कुरा बताउनुभएको हो।


'वाइसिएल जंगली रुपमा प्रस्तुत हुनेक्रम जारी रहेको छ,' नेपालले भन्नुभयो,'माओवादीले आफनो हित चाहेको हो भने वाइसिएल खारेज गरोस् ।' माओवादी अध्यक्ष प्रचण्डसंग पनि वाइसिएलका गतिविधिबारे कुरा गरेको बताउदै वाइसिएलका गतिविधि सुधार्ने प्रतिवद्धता व्यक्त गर्नुभएको बताउनुभयो । अपहरण, कुटपिट, चन्दा अशुली देखि हत्याका घटनामा पनि वाइसिएल संलग्न हुनुले माओवादीलाई नै घाटा परेको उहांको भनाई थियो । २ मंसिरमा नोबेल मेडिकल कलेज र नोबेल एकेडेमीका प्रबन्ध निर्देशन नवराज पाण्डे तथा अध्यक्ष डा.ज्ञानेन्द्र गिरीलगायत संचालकहरु आदित्य खनाल, उमेश पाण्डे र जनक रिजाललाई वाइसिएलको प्रयोग गरी अपहरण पश्चात कुटपिट गरिएको थियो

Tuesday, November 27, 2007

phar bhi dil hai hundastani



जाने भय भुटानी शरणार्थीहरु अमेरिका /

भुटानी शरणार्थीहरुलाई तेस्रो मुलुकमा पुनर्स्थापना गर्ने योजना अन्तर्गत अमेरिका लैजाने प्रकृयाको प्रारम्भिक काम मंगलबारदेखि शुरु भएको छ ।
तेस्रो मुलुक पुनर्स्थापना गर्ने कार्यको समर्थन र विरोधमा रहेका शरणार्थीहरुबीच नै पटक पटक झडप भैरहेपनि अमेरिकी अधिकारीहरुले अन्तर्वार्ताको काम शुरु गरेका छन्।
तेस्रो मुलुक पुनर्स्थापनाका पक्षमा रहेका भुटानी शरणार्थी स्थायी समाधान समन्वय समितिका हरि ढकालले मंगलबार बेलडांगी शिविरका तीन घरका सदस्यहरुसंग अन्तर्वार्ता लिइएको बताए।
झापा र मोरङमा रहेका एक लाख भन्दा बढी भुटानी शरणार्थीहरुमध्ये साठी हजारलाई अमेरिका लैजान काम शुरु भएपछि जान चाहने र नचाहने बीचको विवाद बढदै गएको छ।
यस अघि पनि सोही विषयमा विवाद बढ्दा दुई जना शरणार्थीको ज्यान गएको थियो।
माग
आफुलाई भुटान कम्युनिष्ट पार्टी माओवादी भनिने एउटा भूमिगत संगठनको केन्द्रीय सदस्य बताउने प्रकाशले क्याम्प कमिटिको सहमतिविना गरिएका कार्य मान्य नहुने बताए।
उनले सबैलाई चित्त बुझ्ने ढंगले पारदर्शी काम हुनुपर्ने माग पनि गरे।
बुधबारदेखि दैनिक सात, आठ परिवारको दरले अन्तिम अन्तर्वार्ता लिइने बताईएको छ।
नेपाल र भुटानबीच पन्ध्र चरण सम्मका मन्त्रीस्तरीय वार्ता उपलब्धिविहीन भएपछि भुटानी शरणार्थीहरुलाई मानवीयताका आधारमा अमेरिका लगायतका मुलुकले आफ्नो देशमा पुनर्स्थापना गर्ने प्रस्ताव गरेका थिए।
तर शरणार्थी नेताहरुचाहिं शिविरका धेरैजसो शरणार्थीहरु अझै स्वदेश फिर्ती कै अडानमा रहेको बताउंछन्।